माधव र रविलाई बोकेर माओवादी तंग्रिन सक्दैनः खिलाबहादुर भण्डारी
काठमाडाैं । माओवादी केन्द्रका नेता खिलाबहादुर भण्डारीले पार्टीमा समस्या आउनुका दुई कमजोरी औैल्याएका छन् ।
प्रेस काउन्सिलको सदस्य समेत रहिसकेका पत्रकार भण्डारीले माओवादी केन्द्रले दुई कमजोरी गर्दा पार्टीालाई क्षति पुगेको दाबी गरेका छन् । \
सामाजिक सञ्जालमा भण्डारीले दुई कमजोरीको रुपमा अख्तियारले माधव नेपाललाई पतञ्जली जग्गाको भ्रष्टाचारमा मुद्दा दायर गरेपनि बोकि हिड्ने र सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा रहेक रवि लामिछानेलई बोक्नु नै ठूलो कमजोरी रहेको दाबी गरेका हुन् ।
माओवादी केन्द्रले दुई गल्ति गर्दा पार्टीको धरातल कमजोर बन्दै गएको जिकिर गरेका छन् । भ्रष्टाचारविरोधि काममा लाग्ने दाबी गर्दै आएका प्रचण्ड र माओवादी केन्द्रले दुई गल्ति गरेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठ्न थालेको देखिन्छ ।
Comments
अरु समाचार
-
रवि लामिछानेलाई नक्खु कारागार ल्याइने
काठमाडौँ । सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने...
-
प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ...
-
मनोहरामा सुकुमबासी र नगर प्रहरीबीच झडप
काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा...
-
रसुवागढीमा चीन तर्फ बेलिबृजको निमार्णको काम सुरु,भदौ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडाैं । नेपाल–चीनबिच उत्तरी नाका रसुवागढीको मितेरी पुल र्निर्माण अन्तर्गत बेलिबृजको निमार्णको काम चीन तर्फ सुरु गरिएको छ । गत...
-
टप एन्ड टी–२० शृङ्खलाः आज नेपालले पहिलाे खेल खेल्दै
काठमाडाैं । अाज नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । हिजाेबाट सुरू भएकाे प्रतियाेगितामा...
-
पूर्वराष्ट्रपति भण्डारी कोशीबाट राजनीतिक सक्रियता बढाउदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाउदै लगेकी छन् । भण्डारीले कोशीबाट फेरि राजनीतिक सक्रियतालाई बढावा दिने भएकी छन्...
-
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र...
-
रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठक बहिस्कार !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको...
-
नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण, कुन गाडीको कति ?
काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौं...











