ताजा समाचार

महाकाली नाच प्रदर्शन

rss_images_1473763684620_rs_ktm__160912_img_8213

 

नगदेश सांस्कृति पुचःद्वारा मध्यपुर थिमि नगदेशमा सोमबार राति ऐतिहासिक महाकाली नाच प्रदर्शनका क्रममा सामूहिक तस्बिर खिचाउँदै कलाकार । महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेता चार, भूतभैरव दुई, कवं दुई, ख्याक दुई, माकः (बाँदर) दुई गरी १६ नर्तक (कलाकार) छन् । रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org