ताजा समाचार

नायिका शिल्पा पोखरेलसँग लगनगाँठो कस्दै निर्माता छविराज ओझा

maxresdefault

काठमाडौ । निर्माता छविराज ओझाको असोज २१ मा रिलिज हुने फिल्म ‘किस्मत २’ को जति चर्चा छ त्यो भन्दा बढि पछिल्लो समय विहेको चर्चाले ओझा मलाईटमा छन् । अभिनेत्री शिल्पा पोखरेलसँग विहे गर्न लागेको भन्ने हल्लाले मिडियामा राम्रै स्थान पाईरहेको छ । 

रेखा थापासँगको सम्बन्ध टुटेपछि उनले अभिनेत्रीको रुपमा फिल्म उद्योगमा ल्याएकी शिल्पासँग छविले विहे गर्न लागेको र फिल्म रिलिजसँगै बिहे गर्ने मनस्थिती बनाएका जस्ता खबरले फिल्म क्षेत्र तातिरहेको छ ।

images7

प्रश्नको उत्तरमा छविले हरेक मानिसलाई जीवन गुजार्न लाई सहयात्री आवस्यक रहने त्यसको निरन्तरता स्वरुप शिल्पासँग लगनगाँठो कस्न लागेको दाबी गरे ।

तपाईंसँग विहेपछि सम्बन्ध नटिकेका उदाहरण छन् नी भन्ने प्रश्नमा उनले भने, ‘म खुल्ला किताब, मलाई जस्ले जती चाहन्छ उति पढ्न सक्छ, मलाई पुरै पढ्ने वा आधा पढेर छाड्ने त्यो पढ्ने मान्छेमा निर्भर रहन्छ ।’

shilpa-pokharel

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org