ताजा समाचार

उमेरले छेकेन उपढ्नलाई ,चौहत्तर वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

 
रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की ७४ वर्षको उमेरमा चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर पढनु हुन्छ । पढनलाई उमेरले छेक्दैन भन्ने प्रेरणा उहाँबाट लिन सकिन्छ ।

 

 

 

 

 

तस्बिर : बिष्णु खडका, रामेछाप, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org