ताजा समाचार

सुन तस्करीमा संलग्न थप दुई पक्राउ

काठमाडौं, २७ पुस ।  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक साताअघि बरामद भएको सुन तस्करीमा संलग्न आरोपमा थप दुई पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार राति काभ्रेको पनौतिबाट उनीहरुलाई पक्राउ गरको जनाएको छ । उनीहरुको परिचय भने सार्वजनिक गरिएको छैन ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भरियामार्फत ल्याएको सुन बुझ्ने व्यक्ति हुने । ‘ती सुन रिसिभर हुन्,’ प्रहरी भन्छ, ‘सुनमा मालिक चाँही होइनन् ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org