ताजा समाचार

मञ्जिला थापा (मोडल)

प्युठानको दरौलामा जन्मनुभएकी मञ्जिला थापा नृत्य गर्न मन पराउनुहुन्छ । उहाँले गायक बलु विसीको तीजको गीत रातो सारी हातैमा चुरा र बद्री पङ्गेनीको नगरकोट घुम्न जाऊँ बोलको गीतमा म्युजिक भिडियोमा नृत्य गर्नुभएको छ ।
तस्बिर : रमेश क्षेत्री

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org