ताजा समाचार

मुना, सन्तोष अर्जुन र तेजको ‘हामी नेपाली’ बजारमा (भिडियोसहित)

                                          तस्बिर शब्द संकलक सन्तोष बानियाँ

काठमाडौं । गायिका मुना थापा मगर, अर्जुन कुँवर र तेज गुरुङको स्वरमा रहेको गीत ‘हामी नेपाली’ बोलको गीत सार्वजनिक भएको छ । वैदेशिक रोजगारका लागि विदेशीएका नेपालीको कथा समेटिएको गीतमा शरीर परदेशमा भए पनि मन नेपालमै भएको उल्लेख छ ।

शन्तोष बानियाँको शब्द शंकलन रहेको गीतमा लय शंकलन राजकुमार बानियाले गरेका हुन् । सन्तोष बानियाँले निर्देशन गरेको म्युजिक भिडियोमा कृष्ण थापा, योगेन खड्का,  नारायण कुँवर, राजेश तामाङ, रिष्मा राई, कोपिला मगर, रिना मगर लगायतका कलाकारले अभिनय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org