ताजा समाचार

हिउँदे तरकारी कुभिण्डो सुरक्षा


म्याग्दीको बेनी नगरपालिका वडा नं ३ गौश्वारमा हिउँदमा तरकारी खानका लागि घरको पालिमा सुरक्षित राखिएका कुभिण्डो । कुभिण्डोको तरिकारी निकै पौष्टिक, स्वादिलो र रसिलो मानिनुको साथै तरकारी खान चाना काटी सुकाएर राख्ने चलन अझै गाउँघरमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org