ताजा समाचार

किन कुटिन्छिन् ज्योति मगर ?

काठमाडौं । लोक दोहोरी गायिका भनेर चिनिने ज्योति मगर पछिल्लो समय निकै चर्चा र विवादमा मुछिंदै आउकी छन् । गीत गाउने बहाना र सुटिङका क्रममा उनले यौनअङ्ग देखाउने कारण सञ्चारमाध्ययमा समाचार आउने गरेका छन् । गायनका नाममा असभ्य व्यवहार देखाउँदा मात्र चर्चामा आईन्छ भन्ने संकिर्ण सोचकै कारण ज्योति नेपाली सांगीतिक क्षेत्रमा आलोचनाको पात्र समेत बन्ने गरेकी छन् । छोटोछोटो कपडा लगाएर कहिले स्तन देखाउने कहिले गुप्ताङ्ग देखाउन लाज नमान्ने उनी पछिल्लो समय नेपाली महिला आन्दोलनमा सक्रिय महिला अगुवाहरुको निशानामा परिरहेकी छन् । यहाँ उनै विवादित मगरका असभ्य तस्वीरहरु हेर्नुहोस् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org