ताजा समाचार

सेमभेक म्यूजिक उद्घाटन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा सेमभेक म्यूीजक प्राइभेट लिमीटेड एण्ड रेकर्डिङ स्टुडियोको आइतबार उद्घाटन गरिएको छ । प्रदेश नं ६ मा काठमाडौको सेवा सुविधा दिने गरि सेमभेक म्यूजिक प्रालि एण्ड रेकर्डिङ स्टुडियो सञ्चालन गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org