ताजा समाचार

यसरी बन्दैछ नेपालकै पहिलो अण्डर पास रोड (हेर्नुहोस् भिडियो)

काठमाडौं । विदेशमा देखिएको, स्वदेशमा कल्पनासम्म गर्न नसकिएको अण्डरपास रोड काडमाडौंमा धमाधम बन्दैछ । चिनीया सरकारको सहयोगमा कलंकीमा निर्माणा भैरहेको आठ सयमिटर लामो अण्डर पास रोडले काठमाडौंको जाम कम गर्न मद्दत मात्र गर्दैन कि यसले भौतिक पूर्वाधार विकासको अध्याय नै बदलिदिने अपेक्षा गर्न सकिन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org