ताजा समाचार

प्रदर्शनकारीले प्रशासन कार्यालय घेरे, आयोगको गाडी तोडफोड

काठमाडौं । सप्तरी जिल्ला प्रशासन कार्यालयलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अहिले घेरिरहेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरेका छन् ।
आयोगको बा७च ७४७३ नम्बरको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । गाडीमा ४ जना रहेका र उनीहरु सुरक्षित रहेका छन् ।

अनिश्चतकालिन सप्तरी आमहडतालका क्रममा राजविराजका सडकमा आज बिहानदेखि प्रहरी देखिएका छैनन् । प्रहरी सरकारी कार्यालय र एमाले नेता तथा कार्यकर्ताको घर सुरक्षामा केन्द्रित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org