ताजा समाचार

सप्तरी घटनाः मृतकको संख्या ४ पुग्यो

काठमाडौं । सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका कार्यकर्तासँगको झडपमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको थियो । भने धरानस्थित घोपा क्याम्पमा एक जनाको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका सप्तरी मलेठ–२ का वीरेन्द्र महतोको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org