ताजा समाचार

मोर्चाको राजधानीमा प्रदर्शन

काठमाडौं । मधेशी मोर्चा र संघीय गठवन्धनले सप्तरी घटनाको बिरुद्धमा राजधानीमा आज प्रदर्शन गरेको छ ।

प्रदर्शनमा गठवन्धनका नेताहरु सहभागी भएका छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरे ।

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको सभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाउँँदा चार जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org