ताजा समाचार

बैदेशिक रोजगारमा रहेकालाइ उपयोगी ‘मुगलान’ एप सार्वजनिक

काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले अब मोबाइलबाटै आफ्ना समस्या तथा  गुनासा   सम्बन्धित  निकायलाई राख्न पाउने भएका छन् । बैदेशिक रोजगारमा रहेका नेलालीहरुको समस्याको पहिचान गरी  समस्या समाधानका लागि सम्बन्धित निकायसँगको सहकार्यमा शिघ्र पहल गर्न उपयोगी ‘मुगलान’ एप्स सार्वजनिक गरिएको छ  । मलेसियाको क्वालालम्पुरमा आयोजित गैरआवसीय नेपाली सँघको एसिया प्रशान्त सम्मेलनको अवसरमा परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत र मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले उक्त एपको सार्वजनिक गरेको-लिभिड विथ आइसिटिले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org