ताजा समाचार

एमालेद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध पारेको छ ।

स्थानीय विकास मन्त्री कमल थापाले जवाफ दिएका थिए । तर, उनको जवाफले एमालेको चित्त बुझेन र संसद बैठक अवरुद्ध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org