ताजा समाचार

करिश्माले काठमाडौंबाट मतदान गर्न नपाएको आक्रोश श्रीमानसँग पोखिन्

काठमाडौं, ३१ बैशाख । नायिका करिश्मा मानन्धरले आफ्ना श्रीमान विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । उनले काठमाण्डौबाट मतदान गर्न नपाएको भन्दै श्रीमान मानन्धरमाथि आक्रोश पोखेकी हुन् । नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य समेत रहेकी करिश्माले विनोदले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने भन्दै आक्रोश पोखेकी छिन् ?

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org