ताजा समाचार

संसदको चालु अधिवेशन अन्त्य, जेठ ८ देखि बजेट अधिवेशन

काठमाडौं, ४ जेठ । संसदको चालु अधिवेशन अन्त्य भएको छ । अब जेठ ८ गतेदेखि बजेट अधिवेशन सुरु हुनेछ । विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो । संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org