ताजा समाचार

सन्नी लियोन चढेको विमान दुर्घटना हुनबाट बच्यो

काठमाडौं, १९ जेठ । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन चढेको विमान दुर्घटना हुनबाट बचेको छ । खराब मौसमका कारण विमान रसियामा दुर्घटना हुने अवस्थामा पुगेको थियो । उनले ट्वीटरमा एक भिडियो सेयर गर्दै दुर्घटना हुनबाट बच्न सफल भएको जानकारी दिएकी हुन् ।

भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान दुर्घटना हुनबाट बचेको हो । सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org