ताजा समाचार

ब्रालेस भएर पारदर्शी कपडामा मोडल बेल्ला थोेर्ने

काठमाडौं, २२ जेठ । हलिउड सेलिब्रेटीहरु चर्चामा आउन विभिन्न हर्कतहरु गर्न पछि पर्दैनन् । उनीहरु चर्चामा आउनकै लागि आफुलाई न्यूड सम्म गर्न पछि पर्दैनन् । यसैभिडमा हलिउड मोडल बेल्ला थोर्नेपनि छन् । सामान्यतया न्यूड टपलेस भएर चर्चामा आउने गरेकी मोडल बेल्ला यतिवेला भने उनले लगाएको कपडाले चर्चामा छिन् ।

१९ वर्षकी मोडल बेल्ला साँझको समयमा हिडिरहेका बेला ब्रालेस भएर निस्किीएकी छन् । उनले ब्रा नै नलगाएर सामान्य पारदर्शी कपडा लगाएर सडकमा हिडिरहेकी थिईन् । उनले माथि ब्रा नलाएर पारदर्शी कपडा मात्रै लगाएकी थिईन् भने तल भने फुल कपडा लगाएकी थिईन् । उनी ब्रा नलाएर पारदर्शी कपडा लगाएर हिडेपछि सबैको आखामा रहिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org