ताजा समाचार

हावाले ड्रेस उडाएर भित्रीवस्त्र देखिएपछि नायिका निधि लाजले भुतुकै

काठमाडौं, २४ जेठ । ड्रेसले नमज्जाले धोका दिएपछि बलिउड नायिका निधि अग्रवाल लाजले भुतुकै भएकी छन् । अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘मुन्ना माइकल’ को ट्रेलर रिलिज भईरहेको थियो । ट्रेलर रिलिज कार्यक्रममा फिल्मको युनिट उपस्थित थियो । त्यसबेला फिल्मकी नायिका निधिको ड्रेसले नमज्जाले धोका दिएको थियो ।

निधिले उक्त कार्यक्रममा हाई स्लिट फ्लोरल ड्रेस लगाएर उपस्थित भएकी थिइन् । जस्ले गर्दा उनि लज्जित हुनु परेको थियो । स्टेजमा चढ्ने बेला निधिको लुगालाई हावामा उडाइ दियो । जसले उनी वार्डरोव मालफंक्सनको शिकार भइन् ।

लुगालाई हावाले उडाउँदा उनको भित्रीवस्त्र मज्जाले देखिएको थियो । स्टेजमा टाइगर श्राफ र नवाजुद्दीन पहिलादेखि नै उपस्थित थिए । निधिलाई स्टेजमा चढ्दा आफ्नो हाइ स्लिट ड्रेसलाई सम्हाल्न गाह्रो भयो । लुगा उडाए लगत्तै निधिको अनुहार लाजले रातो पिरो भयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org