ताजा समाचार

अष्ट्रेलियामा एक युवतीले १० हजार पुरुषसँग सेक्स गरिन्

काठमाडौं, २५ जेठ । अष्ट्रेलियामा एक युवतीले १० हजार पुरुषसँग सेक्स गरेको बताएकी छन् । अष्ट्रेलियन नागरिक ३९ वर्षीया ग्वेनेथ मोन्टेनेग्रोले १२ वर्षसम्मको वेश्यावृत्तिका दौरान कम्तीमा १० हजार पुरुषसँग सेक्स गरेको दाबी गरेकी हुन् । उनको यस्तो दाबीले सबैलाई चकित तुल्याइ दिएकी छिन् ।

घण्टाको पाँच सयदेखि एक हजार र रातभरिको दुई हजार डलर लिने ग्वेनेथले आफूकहाँ आउने अधिकांश ग्राहकमा सेक्स गर्ने पागलपन नदेखेको बताइन् । पत्नीसँगको मैथुन कार्यमा दुर्बल र कमजोर भएपछि पुरुषत्व पुनः पाउन वेश्याकोमा धाउने गरेको उनको भनाई छ ।

उनको अनुभवमा प्रायः पुरुष सामान्य सेक्स गरेर फर्कन्छन् । ग्वेनेथ १८ वर्षको उमेरमा ८ जनाबाट बलात्कृत भएपछि डान्स बारमा काम गर्न थालेकी थिइन । त्यसपछि उनी व्यश्यावृत्तिमा लागेको जनाईएको छ । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org