ताजा समाचार

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदै

काठमाडौं, १२ असार । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा यो वर्षको नारा ‘पहिलो सुनौं’ भन्ने तय गरिएको छ । बालबालिका र युवालाई सुन्नु उनीहरुलाई स्वस्थ र सुरक्षित रुपमा हुर्कने पहिलो चरण रहेको भन्दै यो नारा तय गरिएको हो । किशोर किशोरी तथा युवा युवती लागुऔषध दुव्र्यसनमा फस्नु पछिल्लो समय ठूलो चुनौती बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org