ताजा समाचार

कहाँ गयो युद्धकालमा माओवादीले बैंक लुटेको अर्बौं रकम ?


काडमाडौं, २८ असार । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो । त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अर्बौ रुपैयाँको हाराहारीमा भएको अनुमान गरिएको छ ।

तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाटपाउन सकिँदैन । तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँने गरेको आजको नेपाल समाचरपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org