ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन

काठमाडौं, १ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ ।
आइतबार बिहान बसेको समितिको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै पनि उजुरी परेको थिएन ।

समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् । समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org