ताजा समाचार

सिमेन्ट किन्दै हुनुहुन्छ ? सावधान ! १ एक बोरामा ८ किलोसम्म ठगिदैं हुनुहुन्छ


काठमाडौं, ६ साउन । घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भे तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला ।

बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको खबर आजको कान्तिपुरमा छ ।

घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा सय किलोसम्म ठगी हुँदै आएको जानकारहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org