शक्तिशाली भूकम्पपछि ग्रीसको टापुमा सुनामी, २ जनाको मृत्यु
काठमाडौं, ६ साउन । एगियन समुद्रमा गएको शक्तिशाली भूकम्पका कारण ग्रीसको कोस नामक टापुमा दुई जनाको ज्यान गएको छ ।अधिकारीहरुका अनुसार ६.७ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु कोसबाट १२ किलोमिटर उत्तर–पूर्वमा रहेको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार केन्द्रविन्दु जमिनबाट १० किलोमिटरको गहिराइमा रहेको थियो ।
भूकम्पपछि टापुमा सुनामी पनि आएको बेलायती मिडियाहरुले जनाएका छन् । टर्कीको बोड्रम सहर लगायत कोस र रोडस टापुमा यसको असर देखिएको छ ।भूकम्प स्थानीय समयअनुसार बिहान १ बजेर ३१ मिनेटमा गएको थियो । टर्की र ग्रीस भूकम्पको फल्ट लाइनमा रहेका छन् । त्यहाँ बारम्बार भूकम्प जाने गरेको छ । सन् १९९९ मा टर्कीमा आएको भूकम्पमा १७ हजारले ज्यान गुमाएका थिए ।
Comments
अरु समाचार
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब...
-
भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु
काठमाडौं । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु...
-
अमेरिकामा अनियन्त्रीत आगालागी, अहिलेसम्म १६ को मृत्यु
काठमाडौं । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस...
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...