ताजा समाचार

६ बर्षपछि नयाँ दिल्लीमा नेपाल भारत विद्युत बैठक बस्दै

काठमाडौं, २० साउन । नेपाल भारत विद्युत आदानप्रदान समितिको ११ औं बैठक ६ बर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । विद्युत आयात र विद्युतको मुल्य तोक्ने जिम्मेवारी पाएको यो निकायको बैठकमा नेपालले विभिन्न चार प्रस्ताव गरेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले आगामी बुधबार साउन २५ मा बैठकका लागि प्रस्ताव गरेकोमा नेपाल विद्युत प्राधिकरणले आगामी साउन २३, २४ र २५ गते बस्न सकिने प्रस्ताव थियो ।, यो खबर आजको कारोवारमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org