ताजा समाचार

पुरातात्विक महत्वलाई बेवास्ता गरी व्यापारिक धरहरा बनाउन नदिँदा धरहराबाट पन्छिँदै टेलिकम

काठमाडौं, ३० साउन । पुरातत्व विभागसँग कुरा नमिल्दा नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको छ ।

पुरातात्विक महत्वलाई बेवास्ता गरेर व्यापारिक धरहरा बनाउन खोजेको भन्दै विभागले नक्सा स्वीकृत गर्न नमानेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको हो ।

टेलिकमले मौखिक रुपमा धरहरा निर्माणबाट हात झिक्ने बताएपनि लिखित जानकारी आएको छैन । आजको नागरिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org