ताजा समाचार

यस्तो छ एमाले, माओवादी र नयाँ शक्तिबीचको ६ बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं, १७ असोज । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच ६ बुँदे सहमति भएको छ । तीन पार्टीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको हो ।

तीन दलका शिर्ष नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org