मिस बमबमका पुठ्ठामा प्लास्टिक सर्जरी
काठमाडौं, ९ कात्तिक । ब्राजिलमा सञ्चालन हुने मिस बमबम प्रतियोगिताको ग्ल्यामर विश्वभर छ । ब्राजिलले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रतियोगिता गत वर्ष सहभागी सुन्दरीहरूले पुठ्ठालाई आकर्षक बनाउन प्लास्टिक सर्जरी गरे भन्ने समाचार सार्वजनिक भएपछि स्थगित भएको थियो ।
यो वर्ष आगामी नोभेम्बर महिनामा सञ्चालन हुने यो प्रतियोगितामा आयोजकहरूले मेक्सिकोबाट जेनी सुमरलाई आमन्त्रण गरेका छन् । २७ वर्षीया जेनी प्लेब्वाई म्यागजिनको मोडललगायत अमेरिकी फुटबलकी चियर लिडरसमेत हुन् ।
मेक्सिकोबाट प्रकाशित हुने प्लेब्वाई म्यागजिनमा फोटो सुट गरेकी जेनीको खानपिन शाकाहारी थियो, तर यो प्रतियोगितामा सहभागी हुन पुठ्ठा आकर्षक बनाउनुपर्ने भएकाले उनी मांसहारी भएकी छिन् । पुठ्ठालाई आकर्षक देखाउने कसरत दैनिक दुई घण्टा गर्ने जेनीको खानपिनमा अहिले मासुका परिकार अत्यधिक हुन्छन् । मासु खानुपरे पनि उनलाई कुनै पछुतो भने छैन । यो प्रतियोगितापछि मेरो मोडलिङ करिअर अझ माथि जानेछ– जेनी भन्छिन् ।
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...