ताजा समाचार

के बैंकमा जागिर खाने सोच छ ? सिटिजन्स बैंकमा खुल्यो, अनुभव नभएकालाई पनि अवसर

काठमाडौं, १२ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागिर खुलेको छ । बैंकले विभिन्न पाँच पदका लागि कर्मचारी मागेको छ । बैंकले आवश्यक कर्मचारीको संख्या भने तोकेको छैन ।

चार्टर्ड एकाउन्टेन्ट, शाखा प्रबन्धक, डाटावेश एडमिनिस्ट्रेटर, मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरिएको छ । मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि अनुभव मागिएको छैन । एप्लाई गर्ने म्याद यही कात्तिक मसान्तसम्म रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org