ताजा समाचार

आफ्नो सुन्दरताले संसार चकित पार्ने यी सुन्दरी

एजेन्सी, १७ मंसिर । सामाजिक संजाल प्रयोग नगर्ने मानिस बिरलै होलान । सामाजिक संजालले मानिसलाई राता – रात चर्चित बनाउछ भने केहीलाई राता – रात खलनायक समेत बनाउने गर्दछ ।

अमेरिकाकी एरिजोना निबासी २० वर्षीय जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल इंस्टाग्राममा भाइरल भएको छ । ७० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गर्ने गर्दछिन् ।

आकर्षक जीउडालकी धनी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org