ताजा समाचार

सनी लियोनीलाई उनकै ड्राइभरले सेक्स प्रस्ताव गरेपछि

एजेन्सी, १८ मंसिर । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनी बेलाबेलामा कुनै न कुनै विषयलाई लिएर चर्चामा आउने गरेकी छिन् । यसपटक भने उनलाई आफ्नै ड्राइभरले यौन प्रस्ताव राखेको खुलासा भएको छ ।

एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै सनीले आफूलाई ड्राइभरले सेक्स प्रताव गरेको बताएकी हुन् । उनले भनिन्, ‘मेरो ड्राइभरले मलाई सेक्स प्रस्ताव राखेको थियो ।’ आफ्नो फिल्मको प्रमोशनका लागि अन्र्तवार्ताका लागि पुगेका सनी र अरवाज खानलाई सोधिएको प्रश्नमा स्पष्ट वक्ता सनीले आफ्नो ड्राइभरले उक्त म्यासेज पठाएको र उक्त दिन चालकले आफ्नो गाडीसमेत नचलाएको खुसासा गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org