ताजा समाचार

काठमाडौंमा लामो समयपछि भूकम्पको धक्का महसुस

काठमाडौं, २२ मंसिर । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो । लामो समय पछि काठमाडौं उपत्यकामा भूकम्पको पराकम्प गएपछि आम नागरिक त्रसित बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org