ताजा समाचार

डोल्पा प्रदेश क मा बाम गठबन्धनबाट एमाले उम्मेदवार बुढा विजयी

डोल्पा, २२ मंसिर । डोल्पामा प्रदेश सभा निर्वाचन क्षेत्र क मा बाम गठबन्धन विजयी भएको छ । बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढा ५४९० मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार बेगम सिह ठकुरी १२१३ मत ल्याएर पराजित भएका छन् । यहाँ ८५ बदर भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org