ताजा समाचार

चितवन ३ मा प्रचण्डलाई अग्रता, विक्रम पाण्डेको अवस्था यस्तो

चितवन, २२ मंसिर । चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता लिएका छन् ।

प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् । यस्तै चितवन क्षेत्र नं. २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org