ताजा समाचार

कैलालीमा देउवा पत्नी आरजू एमालेका नारदमुनीभन्दा ३३३ मतले पछि

कैलाली, २२ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका नारदमुनी रानाले अग्रता लिएका छन्। एमाले नेता समेत रहेका रानाले ७८९ मत ल्याउँदा कांग्रेसकी आरजु देउवाले ४५६ मत ल्याएकी छन् । प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु ३३३ मतले पछि परेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org