ताजा समाचार

बाँके क्षेत्र ३ को प्रदेश क मा इन्द्रप्रसाद खरेल विजयी

नेपालगन्ज, २३ मंसिर । बाँके जिल्ला क्षेत्र नं ३ क प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्दंका इन्द्रप्रसाद खरेल विजयी हुनुभएको छ । खरेलले १६ हजार ६७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गर्नुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org