ताजा समाचार

भोजपुर प्रदेश ख मा शेरधन राई विजयी

भोजपुर, २३ मंसिर । प्रदेशसभा सदस्य ख मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी हुनुुभएको छ । राईले २० हजार ३३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गर्नुभएको हो । प्रदेश ख मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org