ताजा समाचार

मोरङ ४ मा माओवादीका अमनलाल मोदीसँग कांग्रेस नेता महेश आचार्य पराजित

विराटनगर, २३ मंसिर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्व अर्थमन्त्री महेश आर्चायलाई भारी मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत ल्याउँदा कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत ल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org