ताजा समाचार

जाजरकोटमा माओवादी नेता शक्ति बस्नेत झण्डै ९ हजार मतान्तरले विजयी

जाजरकोट, २३ मंसिर । जाजरकोटमा प्रतिनिधि सभा सदस्यमा शक्ति बहादुर बस्नेत विजयी भएका छन् । माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बस्नेत ३२ हजार २ सय ८१ सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राजिव शाहले २३ हजार २ सय ८९ मत ल्याए । बस्नेतले शाहभन्दा ८ हजार ९ सय ९२ बढी मत ल्याएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org