ताजा समाचार

काठमाडौंमा एमालेले प्रदेशमा खाता खोल्यो, गणेश दुलाल विजयी

काठमाडौं, २३ मंसिर । नेकपा एमालेले काठमाडौंको प्रदेशसभातर्फ पनि खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ को ख मा एमाले उम्मेदवार गणेशप्रसाद दुलाल विजयी भएका छन् ।

दुलालले ४ हजार २ सय ४२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका छन् । त्यस्तै, विवेकशील साझाबाट उम्मेदवार बनेका पुरुषोत्तम प्रसाद डंगोलले २ हजार ७ सय २५ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org