ताजा समाचार

काठमाडौंको प्रदेशसभामा कांग्रेसले पनि खाता खोल्यो, दोर्जे लामा विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन् ।

लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए । लामाले बरायलीभन्दा १ हजार १ सय १३ मत बढी ल्याएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org