ताजा समाचार

मुख्यमन्त्रीका दाबेदार एमाले नेता पुथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’ बाट विजयी

लमजुङ, २३ मंसिर । लमजुङको प्रदेशसभा ख मा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । प्रदेश नं. ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा लमजुङको प्रदेशसभा ‘ख’ बाट २३ हजार १ सय ८८ मत ल्याएर विजयी भएका हुन् ।

वाम गठबन्धनका लागि एमाले उम्मेदवार गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org