ताजा समाचार

महेश बस्नेतसँग हारेपछि दमननाथले भने, ‘भूतले खाजा खाने बेलामा उठेछु’

भक्तपुर, २३ मंसिर । भक्तपुर क्षेत्र नम्वर २ बाट पराजित काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले हारे लगत्तै रमाइलो ट्वीट गरेका छन । स्थानीय उम्मेदवारलाई पन्छाउँदै काँग्रेसबाट टिकट पाएका ढुंगानाले एमालेका महेश बस्नेतसँग झण्डै दोब्बर मतान्तरमा पराजित भएपछि पराजयको रिस ट्वीट मार्फत व्यक्त गरेका छन् ।

धेरैले दमन ढुंगानाका लागि निर्वाचनको यो समय उपयुक्त नभएको भनिरहेको बेला उनै ढुंगानाले यस्तै भावको ट्वीट गरेका छन । उनले ट्वीट गर्दै लेखेका छन्, ‘भूतले खाजा खाने बेला उठिएजस्तो छ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org