ताजा समाचार

सप्तरी २ मा फोरम अध्यक्ष उपेन्द्र यादव झण्डै दोब्बर मतान्तरले विजयी

सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। सप्तरी २ बाट उम्मेदवार बनेका अध्यक्ष यादवले माओवादी केन्द्रका उमेश यादवलाई झण्डै दोब्बर मतले पराजित गर्दै विजयी भएका हुन् ।

यादवले २१ हजार ६ सय २० मत ल्याएर विजयी हुँदा माओवादीका उमेश यादवले भने ११ हजार ५ सय ८० मत ल्याए । उमेश यादवले उपेन्द्र यादवभन्दा १० हजार ४० कम मत ल्याएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org