ताजा समाचार

बारा–१ प्रदेश ‘क’ मा चौधरी विजयी

बारा, २४ मंसिर । बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ । चौधरीले १८ हजार ४४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेमा सिद्धि लामाले १६ हजार ४८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org