ताजा समाचार

क्रिसमसको अवसरमा भोलि सार्वजनिक विदा, निर्णय एक महिना पहिल्यै

काठमाडौं, ९ पुस । सरकारले भोलि ( सोमबार) सार्वजनिक विदा दिएको छ । इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको अवसरमा सरकारले भोली सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org