ताजा समाचार

नायिका निशा अधिकारी गर्भवती, क्रिकेटर शरद भेष्वाकर बाबु बन्दै

काठमाडौं, १७ पुस । गत असारमा बैवाहिक बन्धनमा बाँधिएकी नायिका नीशा अधिकारी गर्भवती भएकी छिन। नायिका अधिकारी र क्रिकेटर शरद भेष्वाकर प्रेममा रहेको लामो समयपछि बिवाह बन्धनमा बाँधिएका थिए।

नायिका नीशा अधिकारी सामाजिक संञ्जालमार्फत आफु गर्भवती भएको जानकारी दिएकी हुन्। उनले फेसबुकमा लेखेकी छिन ‘म आमा बन्ने तयारीमा छु।’ नीशाले आफू गर्भवती भएको जानकारी फेसबुक मार्फत गराएकी छिन्। उनले लेखेकी छिन, ‘जुन दिनदेखि मेरो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि म आमा भैसकेकी छु।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org